2082/7/21 14:18:44
डडेल्धुराको श्री महेन्द्र माध्यमिक विद्यालयमा आयोजित सुदूरपश्चिम प्रदेश स्तरीय विज्ञान प्रदर्शनीमा श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) का
विद्यार्थीहरू सन्देश पाण्डेय, आरोही ऐडी,दिपेन्द्र नाथ र पारसमणी धामीको टिमल तृतीय स्थान हासिल गरी प्रमाणपत्रसहित रू १० हजार नगद पुरस्कार प्राप्त गर्न सफल भएकोमा सहभागी विद्यालयहरूलाई हार्दिक बधाई तथा सहजीकरण गर्नुहुने विषय शिक्षक गंगा दत्त भट्ट सर र सुरज पन्त सरलाई हार्दिक धन्यवाद।