शुक्रबारीय कार्यक्रम अन्तर्गत माध्यमिक तहमा अन्तर सदनात्मक छात्र र छात्रा भलिबल प्रतियोगिताको लागि छनोट चरणका खेलहरू सुसम्पन्न। मिति २०८१/०७/२१गते शुक्रबार।