हार्दिक धन्यवाद।
2082/7/23 14:22:47
भीमदत्त नगरपालिकाद्वारा आयोजित वक्तृत्वकला प्रतियोगिता प्रथम स्थान हासिल गर्न सफल जेहनदार अनुशासित र इमानदार विद्यार्थी रोहित पन्त र हाजिरीजवाफ प्रतियोगितामा तृतीत स्थान हासिल गर्न सफल विवेक मिश्र, स्मारिका उपाध्याय, प्रशान्त जोशीको टिमलाई विद्यालयको प्रार्थना सभामा सम्मान कार्यक्रम सुसम्पन्न।सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा आयोजकलाई हार्दिक धन्यवाद।