हार्दिक धन्यवाद।
2082/7/23 14:23:35
आफ्नो जन्मदिनको अवसरमा श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल)का सहायक प्रधानाध्यापक श्री सरस्वती भाट(धामी)ज्यूले विद्यालयका बहुप्रतिभावान विद्यार्थीहरू कृतिका भट्ट कक्षा १०'क',रोहित पन्त कक्षा१०'ग' र भावना जोशी कक्षा ९'क' (३ जना)लाई आर्थिक सहयोग गरी हौसला बढाउनुभएकोमा हार्दिक धन्यवाद।