अन्तरक्रिया कार्यक्रम
2082/7/24 14:28:19
कक्षा ९ सामाजिक अध्ययन विषय अन्तर्गत विद्यालयमा सुशासन कायम गर्न गरेका असल अभ्यासहरू सम्बन्धी कक्षा ९ 'ए' र 'इ' समूहका विद्यार्थीहरू विद्यालयका प्रधानाध्यापक र सहायक
प्रधानाध्यापक ज्यूसँग अन्तरक्रिया कार्यक्रम गर्दै।
सहजीकरण : विषय शिक्षक श्री लोकेन्द्र प्रसाद जोशी
मिति : २०८२/०७/२४ गते सोमबार