Notice & Events

हार्दिक बधाई!!!

2082/7/25 14:31:57


श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल)बाट शैक्षिक सत्र २०७९मा SEE पास गरेका जेहनदार, अनुशासित तथा मेधावी विद्यार्थीहरू लोकेश उपाध्याय र दिपक विष्टले
चिकित्सा शिक्षा आयोग(CEE)द्वारा लिइएको प्रवेश परीक्षा २०८२मा उत्कृष्ट सफलता हासिल गरी क्रमशा:२९औँ र ३१औँ स्थान प्राप्त गर्न सफल हुनुभएमा हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना ।💐🌺🌷🌹🪷🌺💐

Back to top