Notice & Events

हार्दिक धन्यवाद

2082/7/27 14:33:36

श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालय(साधारण स्कूल)मा सञ्चालित २४ महिने औधोगिक प्रशिक्षार्थी तालिम (Apprenticeship) कार्यक्रम अन्तर्गत दोश्रो ब्याचका लागि आवेदन फाराम भरेका विद्यार्थीहरुसँग अन्तरक्रिया कार्यक्रम सुसम्पन्न ।
🙏हार्दिक धन्यवाद विद्यालय व्यवस्थापन समितीका अध्यक्ष श्री विरेन्द्र राज विष्टज्यूको सभाध्यक्षतामा सञ्चालित उक्त कार्यक्रममा,प्रमुख अतिथि भीमदत्त न पा शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख श्री हरिदत्त जोशी ज्यू, विशिष्ट अतिथि भीमदत्त न पा १८ का वडाध्यक्ष श्री रविन्द्र प्रसाद देवकोटा, निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष श्री पुस्पराज अवस्थी,प्रधानाध्यापक देवराज भट्ट, कञ्चनपुर स्थानीय भवन निर्माण संघका अध्यक्ष बिकास श्रेष्ठ, कार्यक्रम संयोजक ई.वासुदेव भट्ट,Enssure परियोजनाका प्रबन्ध निर्देशक Bikash Ghaju र विभिन्न उधोगबाट उपस्थित हुनुभएका सम्पुर्ण सरहरू, ओभरसियरका विद्यार्थी विजय कुशमी लगायतको उपस्थिति रहेको थियो।
यस कार्यक्रमलाई सहयोग गर्नुहुने तथा सहभागी हुनुभएका सम्पूर्ण व्यक्तित्वहरूलाई हार्दिक धन्यवाद 🙏

Back to top