2082/7/28 14:37:22
शुक्रबारीय कार्यक्रम अन्तर्गत आधारभूत तहमा सदन विभाजन,सदन शिक्षक,सदन क्याप्टेन र सहायक क्याप्टेन चयन र खेलाडीहरूको नामावली सङ्कलन कार्य सुसम्पन्न। सहयोग गर्नुहुने
सम्पूर्ण शिक्षक कर्मचारीहरूतथा सहभागी विद्यालयहरूलाई हार्दिक धन्यवाद।