Notice & Events

शुक्रबारीय कार्यक्रम

2082/7/28 14:39:26

शुक्रबारीय कार्यक्रम अन्तर्गत माध्यमिक तहमा अन्तरसदनात्मक हाजिरीजवाफ प्रतियोगिता सुसम्पन्न। कार्यक्रममा सहयोग गर्नुहुने शिक्षक तथा कर्मचारीहरू तथा प्रतिस्पर्धी लगायत सम्पूर्ण सहभागी विद्यालयहरूलाई हार्दिक धन्यवाद। बिजेता उप विजेता विद्यार्थीहरूलाई हार्दिक बधाई। मिति २०८२/०७/२८ शुक्रबार ।

Back to top