लायन्स पसि पोष्टर क्लबद्वारा आयोजित Youth mental health शीर्षकको माध्यमिक तह(९-१२) स्तरीय वक्तृत्वकला प्रतियोगितामा श्री महेन्द्रनगर माध्यमिक
विद्यालय(साधारण स्कूल) महेन्द्रनगर कक्षा १० समूह 'ग' मा अध्ययनरत बहुप्रतिभावान विद्यार्थी रोहित पन्तले द्वितीय स्थान प्राप्त गर्न सफल हुनुभएकोमा हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना। आयोजक परिवारलाई हार्दिक धन्यवाद।