2082/8/1 17:56:49
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल)को विद्यालय व्यावस्थापन समितिको निर्णयअनुसार आर्थिक वर्ष २०८२/०८३ मा सम्पन्न हुने गरी विद्यालयको आन्तरिक
स्रोतबाट विद्यालय भवनको रङरोगन कार्य गर्न बोलपत्र आह्वान गरिएकोले इच्छुक निर्माण व्यवसायीहरूले तोकिएको सर्त बमोजिम बोलपत्र पेस गर्न हुन यस सूचनामार्फत जानकारी गरिन्छ ।