2082/8/1 18:00:37
प्रदेश लोकसेवा आयोग कर्णाली प्रदेशबाट लिएको इन्जिनियरिङ्ग चौथो तहको परिक्षामा सम्पूर्ण चरण पार गरी निजामती सेवा प्रवेश गर्नुभकोमा श्री महेन्द्रनगर नमुना
माध्यमिक विद्यालय (साधारण स्कूल) प्राविधिक धार सिभिल इन्जिनियरिङ्ग दोश्रो ब्याचका लगनशील,जेहनदार तथा अनुशासित विद्यार्थी गंगा दत्त अवस्थीलाई हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिसहित सफल कार्यकालको हार्दिक मंगलमय शुभकामना।

