Notice & Events

हार्दिक बधाई !!!

2082/8/9 18:08:54


सशस्त्र प्रहरी जवान पदको छनोट प्रकृयाका सबै चरण पार गरी राष्ट्र सेवामा प्रवेश गर्न सफल हुनुभएकोमा श्री महेन्द्रनगर माध्यमिक विद्यालय(साधारण स्कूल)बाट ३ बर्षे सब-इन्जिनियर उत्तीर्ण गरेका अनुशासित,लगनशील र इमानदार विद्यार्थी दिनेश बहादुर धामीलाई हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना । 👏

Back to top