Notice & Events

असल अभ्यास आदानप्रदान कार्यक्रम सुसम्पन्न ।

2082/8/11 18:10:14

श्री मणिलेक माध्यमिक विद्यालय मेलौली नपा ७ काँणा,बैतडीबाट शैक्षिक अवलोकन भ्रमणमा आउनुभएका शिक्षक स्टाफ तथा विज्ञान/प्राविधिक धारमा अध्यापनरत विद्यार्थीहरूसँग विद्यालयका शैक्षिक गतिविधि र असल अभ्यास आदानप्रदान कार्यक्रम सुसम्पन्न ।
मिति २०८२/०८/१० गते आइतबार

Back to top