Notice & Events

हार्दिक बधाई!!!

2082/8/16 18:16:13


जीवनका लागि गीता ज्ञान अभियान नेपालद्वारा मंसिर १३गते आयोजित जिल्लास्तरीय गीता ज्ञान परीक्षा २०८२मा कञ्चनपुर जिल्लाका ४२ विद्यालयबाट ५३२ सहभागी विद्यालयहरूमध्ये उत्कृष्ट अंकसहित प्रथम स्थान हासिल गरेर नगद रू २०००० (बिस हजार) र प्रमाणपत्र प्राप्त गर्न सफल हुनभएकोमा श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) कक्षा ९ मा अध्ययनरत बहुप्रतिभावान विद्यार्थी भावना जोशीलाई हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना

Back to top