Notice & Events

गार्डननमा विभिन्न प्रजातीका फूल र साे प्लान्टका बिरुवा राेप्ने कार्य हुदै

2082/8/17 18:18:32

शुभ बिहान @ विद्यालयकाे चमेना गृह क्षेत्रमा @ गार्डननमा विभिन्न प्रजातीका फूल र साे प्लान्टका बिरुवा राेप्ने कार्य हुदै @ व्यवस्थापन समूह कक्षा ११का विद्यार्थीहरुकाे सहभागीता
@ सहजीकरण : @ प्राविधिक धार संयाेजक : ई. वाशुदेव भट्ट @रेडक्रस, बाल क्लब तथा ईकाे क्लब उपसमिति संयाेजक विष्णु दत्त भट्ट @ ओमकार जाेशी सरकाे पनि उपस्थिति 🇳🇵@ प्र अ देवराज भट्ट @ monitoring गर्दै र फूलबारी व्यवस्थापनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै 🇳🇵

Back to top