शुक्रबारीय कार्यक्रम अन्तर्गत माध्यमिक तह कक्षा(९-१०) मा अन्तरसदनात्मक वक्तृत्वकला प्रतियोगिता सुसम्पन्न। सहभागी र विजेताहरूलाई हार्दिक बधाई तथा सहजीकरण गर्नुहुने गुरूवर्गलाई हार्दिक धन्यवाद।