Notice & Events

हार्दिक धन्यवाद।

2082/8/26 18:31:08

श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) प्राविधिक धारतर्फ सिभिल ओभरसियरका विद्यार्थीहरूको मिति २०८२ मंसिर २१गतेदेखि मंसिर २६ गतेसम्म (एक हप्ते) शैक्षिक अवलोकन भ्रमण सुसम्पन्न भएको छ। सिमेन्ट उद्योग अवलोकान लगायत देशका विभिन्न धार्मिक, प्राकृतिक, सांस्कृतिक पर्यटकीय स्थलहरूको दृश्यावलोकन गरेर देशभक्तिपूर्ण ज्ञानको क्षितिज फराकिलो बनाउने अवसर जुटाउने विद्यालय परिवार सहभागी विद्यार्थीहरू तथा खटनपटनसहितको व्यवस्था मिलाउन सहजीकरण गर्नुहुने विद्यालय व्यवस्थापन समिति र गुरूवर्गलाई श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) प्राविधिक धारतर्फ सिभिल ओभरसियरका विद्यार्थीहरूको मिति २०८२ मंसिर २१गतेदेखि मंसिर २६ गतेसम्म (एक हप्ते) शैक्षिक अवलोकन भ्रमण सुसम्पन्न भएको छ। सिमेन्ट उद्योग अवलोकान लगायत देशका विभिन्न धार्मिक, प्राकृतिक, सांस्कृतिक पर्यटकीय स्थलहरूको दृश्यावलोकन गरेर देशभक्तिपूर्ण ज्ञानको क्षितिज फराकिलो बनाउने अवसर जुटाउने विद्यालय परिवार सहभागी विद्यार्थीहरू तथा खटनपटनसहितको व्यवस्था मिलाउन सहजीकरण गर्नुहुने विद्यालय व्यवस्थापन समिति र गुरूवर्गलाई हार्दिक धन्यवाद।श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) प्राविधिक धारतर्फ सिभिल ओभरसियरका विद्यार्थीहरूको मिति २०८२ मंसिर २१गतेदेखि मंसिर २६ गतेसम्म (एक हप्ते) शैक्षिक अवलोकन भ्रमण सुसम्पन्न भएको छ। सिमेन्ट उद्योग अवलोकान लगायत देशका विभिन्न धार्मिक, प्राकृतिक, सांस्कृतिक पर्यटकीय स्थलहरूको दृश्यावलोकन गरेर देशभक्तिपूर्ण ज्ञानको क्षितिज फराकिलो बनाउने अवसर जुटाउने विद्यालय परिवार सहभागी विद्यार्थीहरू तथा खटनपटनसहितको व्यवस्था मिलाउन सहजीकरण गर्नुहुने विद्यालय व्यवस्थापन समिति र गुरूवर्गलाई हार्दिक धन्यवाद।

Back to top