Notice & Events

हार्दिक मंगलमय शुभकामना।

2082/8/26 18:32:42

मंसिर १८ गते देखि २० गतेसम्म धनगढी कैलाली
क्रीयटिभ ल स्टुडेन्ट फोरमद्वारा आयोजित हाजिरीजवाफ प्रतियोगिता( legal quiz competition)मा द्वितीय स्थान तथा अदालतीय अभ्यास (moot court competition)मा चौथो स्थान हासिल गरेर उत्कृष्ट बहसनोटको ट्रफी, उपविजेता ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्न सफल हुनभएकोमा कानुन विषय समूहका मेधावी विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना।

Back to top