हार्दिक धन्यवाद।
2082/8/28 18:34:53
शैक्षिक सत्र २०८२ मा कक्षा ११ तथा प्राविधिक धारतर्फ प्रथम सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरूलाई कक्षा १२ का विद्यार्थीहरूद्वारा औपचारिक रूपमा स्वागत कार्यक्रम भव्यताका साथ सुसम्पन्न। सम्पूर्ण नव आगन्तुक विद्यार्थीहरूलाई हार्दिक स्वागत तथा आयोजक विद्यार्थीहरू तथा विद्यालय परिवारलाई हार्दिक धन्यवाद।