हार्दिक धन्यवाद।
2082/9/3 18:36:09
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) कक्षा ११/१२ मा कानुन विषय अध्ययनरत विद्यार्थीहरूसँग कञ्चनपुर जिल्ला अदालतद्वारा आयोजित न्यायिक बाह्य पहुँच कार्यक्रम
सुसम्पन्न।
जिल्ला अदालतका कञ्चनपुरका माननीय न्यायाधीश सूर्य प्रसाद भण्डारी ज्यूको सभाध्यक्षतामा सञ्चालित उक्त कार्यक्रममा स्रेस्तेदार जनक प्रसाद शर्मा,विद्यालयका प्रधानाध्यापक देवराज भट्ट,अधिवक्ता निरञ्जन विष्ट, संयोजक लोकेन्द्र प्रसाद जोशी,शिक्षक विष्णुदत्त भट्ट तथा कानुन विषय अध्ययनरत विद्यार्थीहरूको उपस्थिति रहेको थियो। यस कार्यक्रमको आयोजना गरी विद्यार्थीहरूलाई कानुनी परामर्शको सुअवसर प्रदान गर्नुभएकोमा सम्मानित जिल्ला अदालत परिवारलाई हार्दिक धन्यवाद।