2082/9/8 18:42:28
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल)मा १० वर्ष तथा शिक्षण पेसामा आफ्नो जीवनको महत्वपूर्ण समय ३७ वर्ष सेवा गरी अनिवार्य अवकास हुनुभएका आदरणीय
शिक्षक श्री रामचन्द्र चाड ज्यूको विद्यालय परिवारको तर्फबाट फेरि भेटौला (बिदाई) कार्यक्रम सुसम्पन्न। सरलाई सुस्वास्थ्य दीर्घायूसहित सुखद र आनन्दमय सेवानिवृत्त जीवनको मंगलमय शुभकामनासहित हार्दिक बधाई!!!