श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) कक्षा ११ ङ (11E) का विद्यार्थीहरूले फूलबारी सजावटका लागि घरबाट लिएर आएका फूलका विरूवा रोप्दै।