Notice & Events

हार्दिक आमन्त्रण

2082/9/13 07:26:24

श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालय (साधारण स्कूल)को ४९औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह मिति २०८२ पुस १५ गते हुने भएकोले यस विद्यालयका पूर्व विव्यस, पूर्व पिटिए, पूर्व प्रधानाध्यापक, पूर्व शिक्षक,अभिभावक ज्यूहरू,पूर्व विद्यार्थीहरू, समाजसेवी, बुद्धिजीवी, शिक्षाप्रेमी,शिक्षक, कर्मचारी, विद्यार्थीलगायत सबैलाई गरिमामय उपस्थितिका लागि हार्दिक आमन्त्रण गरिन्छ। साथै सबैलाई निमन्त्रण पत्र बितरण गरिएको भए पनि कारणबस पत्र प्राप्त नभए यसै सूचनामार्फत हार्दिक आमन्त्रण गरिन्छ।

Back to top