2082/9/14 07:27:27
श्री महेन्द्रनगर माध्यमिक विद्यालयका शिक्षक श्री मानमती ठगुन्ना ज्यूका ममतामयी आमाको असामयिक देहावसानको खबरले विद्यालय परिवार स्तब्ध भएको छ। दिवंगत आत्माको चीर शान्तिको
कामनासहित भावपुर्ण श्रद्धाञ्जली एवम् शोकाकूल परिवारजनप्रती गहिरो समवेदना व्यक्त गर्दछौँ।