2082/9/15 07:31:21
श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालय (साधारण स्कूल)को ४९औँ वार्षिकोत्सव तथा अभिभावक दिवस २०८२ मा सम्मानित हुनुभएका विव्यस सदस्य, शिक्षक, पूर्व शिक्षक
तथा कर्मचारी ज्यूहरूलाई बधाई तथा आगामि दिनमा उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना।