हार्दिक शुभकामना!!!
2082/9/16 07:37:57
भीमदत्त नगरपालिकाको नगर स्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता २०८२ तथा दोस्रो आधारभूत विद्यालय स्तरिय खेलकुद प्रतियोगिता उद्घाटन समारोहमा श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल)को मार्चपास सहितको सहभागिताजनाउदै पहिलो दिनक खलमा छात्राहरू भलिबल खेलमा जित हासिल गर्न सफल हुनभएकोमा हार्दिक बधाई तथा अन्य प्रतियोगिताहरूमा पनि जितको हार्दिक शुभकामना!!!