श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) को प्रार्थना सभामा वार्षिकोत्सवको अवसरमा शिक्षक तथा विद्यार्थीहरूलाई विभिन्न विधामा प्राप्त गरेका वितरण गर्न बाँकी रहेका पुरस्कार वितरण कार्य सुसम्पन्न।