Notice & Events

हार्दिक बधाई!!!

2082/9/23 13:29:45


श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल)बाट शैक्षिक सत्र २०७९मा SEE पास गरेका जेहनदार, अनुशासित तथा मेधावी विद्यार्थी सौरभ पन्तले चिकित्सा शिक्षा आयोग(CEE)द्वारा लिइएको MBBS प्रवेश परीक्षा २०८२मा सुदूरपश्चिम प्रदेशबाट पूर्ण छात्रवृत्ति प्राप्त गर्न सफल हुनुभएमा हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना ।💐🌺🌷🌹🪷🌺💐

Back to top