वनभोज तथा भेटघाट कार्यक्रम
2082/9/25 13:32:50
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) को विव्यस, पिटिए र शिक्षक/ कर्मचारीहरूको संयुक्त वनभोज तथा भेटघाट कार्यक्रम सुसम्पन्न। सहभागी तथा यो सुअवसर जुटाई सहयोग गर्नुहुने विव्यस,पिटिएलगायत विद्यालय परिवारलाई हार्दिक धन्यवाद।