Notice & Events

छलफल

2082/9/30 16:16:12

श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल)को  माध्यमिक तह कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूका अभिभावक ज्यूहरूसँग कक्षा १० का विद्यार्थीहरूलाई शैक्षिक गुणस्तर सुधारको लागि निरन्तर अतिरिक्त कक्षाहरू सञ्चालन भए पनि  थप सहयोग, परामर्श तथा प्रोत्साहनको लागि SEE परीक्षा तयारी विषेश कक्षा सञ्चालन गर्न छलफल तथा अन्तरक्रिया कार्यक्रम सुसम्पन्न। 

                                      मिति  २०८२/०९/३०  गते बुधबार।

Back to top