अभिभावक भेला
2081/4/16 06:30:45
निरन्तर छलफल (अभिभावक भेला)
आधारभूत तह कक्षा ८ मा अध्ययनरत सेक्सन ए,बी,सी,र डी सेक्सनका विद्यार्थीहरूका अभिभावक ज्यूहरूसँग शैक्षिक गुणस्तर सुधार लगायत विविध विषयमा छलफल गरेर व्यक्तिगत रूपमा सुझाव सङ्कलन तथा थप असल अभ्यासहरू सम्बन्धी अन्तरक्रिया कार्यक्रम सुसम्पन्न।
मिति २०८१ साउन १६ मङ्गलबार ।