Notice & Events

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुन ज्यूलाई हार्दिक बधाई तथा शुभकामना ।

2080/10/22 07:24:01

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुन ज्यूलाई स्वागत गरी उहाँको महा अभियानमा आज श्री महेन्द्रनगर माध्यमिक विद्यालय साधारण स्कूल महेन्द्रनगर परिवारले व्यक्तिगत तथा संस्थागत रूपमा पुस्तक खरिद गरी सहभागिता जनाउने सुअवसर प्राप्त गरेको छ। यस अभियानलाई सफल र सार्थक बनाउन सबैको सहयोग प्राप्त भई सोचेको र आँटेको कार्य सुसम्पन्न होस् हार्दिक बधाई तथा शुभकामना ।

Back to top