सुदूरपश्चिम प्रदेश,कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिका वडा नम्बर १८ कटानमा अवस्थित सम्पूर्ण सुविधासम्पन्न श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालय (साधारण स्कूल) मा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुल्यो।