Notice & Events

बृक्षाराेपण

2081/12/23 06:30:54

श्री महेन्द्रनगर नमुना मा बि साधारणमा अाज चैते दशै बिदाकाे दिन पनि जिल्ला बन कार्यालय कञ्चनपुरबाट प्राप्त भएका झण्डै १०० वटा ड्रगन फ्रुटका बिरुवाहरु हाम्राे विद्यालयकाे छात्रावासमा बस्ने विद्यार्थीहरु र शिक्षक स्टाफकाे सहयाेगमा बृक्षाराेपण गरियाे । सहयाेगी सबैलाई हार्दिक धन्यवाद ।

Back to top