Notice & Events

कक्षा ९ र १० का संयोजक, सह संयोजक तथा विषयगत शिक्षकहरूसँग नियमित पठनपाठन तथा शैक्षिक गुणस्तर सुधार सम्बन्धी छलफल।

2080/10/25 07:24:01

आज मिति २०८० माघ २५ गते  मध्यान्तरको समयमा नियमित पढाईलाई असर नपर्ने गरी माध्यमिक तह कक्षा ९ र १० का संयोजक, सह संयोजक तथा विषयगत शिक्षकहरूसँग नियमित पठनपाठन तथा शैक्षिक गुणस्तर सुधार सम्बन्धी छलफल।

Back to top