Notice & Events

हार्दिक बधाई

2081/6/1 19:58:15


भीमदत्त नगरपालिकाद्वारा १२औँ राष्ट्रिय विज्ञान दिवस विज्ञान तथा प्रविधि विकास र उत्पादनमा वृद्धिको अवसरमा आयोजित पालिका स्तरीय विज्ञान प्रदर्शनी कार्यक्रममा श्री महेन्द्रनगर माध्यमिक विद्यालय साधारण स्कूलमा अध्ययनरत विद्यार्थीहरूले माध्यमिक तहमा प्रथम स्थान हासिल गरी नगद रू ५००० र प्रमाणपत्र तथा आधारभूत तहमा सान्त्वना स्थान हासिल गरेर नगद रू १००० सहित प्रमाणपत्र प्राप्त गर्न सफल हुनुभएकोमा हार्दिक बधाई तथा विद्यालयलाई गौरवान्वित बनाउनुभएकोमा सम्पूर्ण विद्यार्थीहरू तथा गुरूवर्गलाई हार्दिक धन्यवाद।साथै आयोजक भीमदत्त नगरपालिकालाई विशेष धन्यवाद

Back to top