Notice & Events

​विद्यालयमा विज्ञान प्रदर्शनी

2081/6/1 20:02:55


श्री महेन्द्रनगर माध्यमिक विद्यालय साधारण स्कूलको आयोजनामा ुविज्ञान तथा प्रविधि उत्पादन र विकासमा वृद्धिु भन्ने आदर्श वाक्यसहित १२औँ राष्ट्रिय विज्ञान दिवस उत्कृष्ट विज्ञान प्रदर्शनी कार्यक्रम गरी विव्यस, पिटिए, शिक्षक तथा विद्यार्थीहरूको समुपस्थितिमा भव्यताका साथ सुसम्पन्न 
मिति २०८१ असोज १ मङ्गलबार बिहान ७ बजे देखि साँझ ५ बजेसम्म

Back to top