Notice & Events

शिक्षा दिवशको उपलक्ष्यमा विविध कार्यक्रम

2081/6/3 20:08:42

शिक्षा दिवसको अवसरमा श्री महेन्द्रनगर माध्यमिक विद्यालय साधारण स्कूलमा नियमित पठनपाठनसँगै वक्तृत्वकला प्रतियोगिता,सरसफाइ कार्यक्रम,निबन्ध प्रतियोगितामा भीमदत्त नगरपालिकामा सहभागिता, हाजिरीजवाफ प्रतियोगिता सहभागिताको टिम छनोट , संविधान दिवसको प्रभात फेरिमा सहभागिताको समूह तयारी लगायतका विविध कार्यक्रमहरू सुसम्पन्न । मिति २०८१असोज ०२गते बुधबार।।

Back to top