Notice & Events

हार्दिक बधाई

2081/6/3 20:12:33

बैतडी कञ्चनपुर विद्यार्थी समाजद्वारा संविधान दिवसको शुभ अवसरमा आयोजित पालिका स्तरीय हाजिरीजवाफ प्रतियोगितामा विभिन्न विद्यालयका २१टिमसँग कडा प्रतिस्पर्धा गर्दै द्वितीय स्थान हासिल गरेर नगद रू ४१००,ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्न सफल विद्यार्थीहरू मावन भाट ९, कक्षा १०, जीवन राज भट्ट ९, कक्षा १०,  र मौसमी शाही ९, कक्षा १०को टिमलाई हार्दिक बधाई तथा विद्यालय परिवारलाई गौरवान्वित तुल्याउनु भएकोमा गुरूवर्ग तथा विद्यार्थीहरूलाई हार्दिक धन्यवाद।

Back to top