Notice & Events

​सामाजिक अध्ययन विषय अन्तर्गत विद्यार्थीहरू प्रधानाध्यापक ज्यूसँग छलफल गर्दै।

2081/6/7 08:26:30

सामाजिक अध्ययन विषय अन्तर्गत विद्यालयमा सुशासन कायम कसरि गर्नुपर्छ भन्ने विषयमा कक्षा ९घ समूहका विद्यार्थीहरू विषय शिक्षकको सहजीकरणमा प्रधानाध्यापक ज्यूसँग छलफल गर्दै।         मिति २०८१ असोज ०७

Back to top