कक्षा ९ग समूहका विद्यार्थीहरू प्रधानाध्यापकसँग छलफल तथा परामर्श गर्दै।
2081/6/9 08:39:56
सामाजिक अध्ययन विषय अन्तर्गत विद्यालयमा सुशासन कायम कसरि गर्नुपर्छ भन्ने विषयमा कक्षा ९ग समूहका विद्यार्थीहरू विषय शिक्षकको सहजीकरणमा प्रधानाध्यापक,सहायक प्रधानाध्यापक, माध्यमिक तह ९ र १० सह संयोजक सरसँग छलफल तथा परामर्श गर्दै।
मिति २०८१ असोज ०९