Notice & Events

सूचना सूचना सूचना

2081/6/16 08:58:29


शैक्षिक सत्र २०८१ का लागि कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई आफूले एस.ई.ई पास गरेको विद्यालयबाट यस श्री महेन्द्रनगर माध्यमिक विद्यालयको तल उल्लेखित कोडमा अनिवार्य रूपमा ईमिस ट्रान्सफर गराउन हुन सम्बन्धित सम्पूर्ण विद्यार्थी तथा अभिभावक ज्यूहरूलाई जानकारी गराइन्छ। समयमै यो कार्य नगरेमा कक्षा ११ मा रजिष्ट्रेसन फाराम भर्न तथा पढाईबाट वञ्चित हुन गएमा विद्यालय जिम्मेवार नरहने व्यहोरा समेत  यसै सुचना मार्फत जानकारी गरिन्छ । साथै यस विद्यालयबाट अन्य विद्यालयमा गएका विद्यार्थीहरूले पनि  ईमिस ट्रान्सफर गर्न हुन जानकारी गरिन्छ ।
         तपसिल 
ट्रान्सफर गरिसक्नु पर्ने अन्तिम मिति स् २०८१ असोज २० गते
दोस्रो पटकको पुनः सूचना मार्फत जानकारी
प्रदेश. सुदूरपस्चिम
जिल्ला.कञ्चनपुर
नगरपालिका. भीमदत्त १८
ईमिस ट्रान्सफर कोड ७२०११०००२
विद्यालय को नाम श्री महेन्द्रनगर मा.वि महेन्द्रनगर

Back to top