Notice & Events

अब उप्रान्त श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालयकोweb page: mahendranagarmavi.edu.np बाट पनि विद्यालय सम्बन्धी सम्पुर्ण जानकारीका साथै समसामयिक सुचना र घटना सम्बन्धी जानकारी अपटेड गरिने हुनाले विद्यालयको web page हेर्न हुन जानकारी गरिन्छ ।

2080/10/25 07:24:01

आज मिति २०८० माघ २५ गते  विद्यालय बिदा भईसकेपछिको समयमा आधारभूत तहका संयोजक तथा शिक्षकहरूसँग नियमित पठनपाठन तथा शैक्षिक गुणस्तर सुधार सम्बन्धी छलफल।

Back to top