Notice & Events

भर्ना सम्बन्धी सूचना ।

2081/7/7 09:10:48

शैक्षिक सत्र २०८१ को कक्षा ११ मा भर्ना हुन बाँकी रहेका तथा एस.ई.ई ग्रेड बृद्धि परीक्षा दिएका विद्यार्थीहरूले २०८१ कार्तिक १४ गतेसम्म भर्ना भई रजिष्ट्रेसन फाराम भर्न हुन सबैलाई जानकारी गरिन्छ।

Back to top