Notice & Events

हार्दिक बधाई तथा स्पिकिङ चौथो राउन्डको सफलताको शुभकामना ।

2080/11/1 07:24:01

एल.ई.ओ द्वारा आयोजित स्पिकिङ को दोस्रो राउन्डमा ४८जना मध्ये टप २० र तेस्रो राउन्डमा २० जना मध्ये श्री महेन्द्रनगर माध्यमिक विद्यालय साधारण स्कूल कक्षा आठमा अध्ययनरत जेहन्दार र अनुशासित विद्यार्थी रोहित पन्त उत्कृष्ट १० जनामा पर्न सफल हुनुभएकोमा हार्दिक बधाई तथा चौथो राउन्डको सफलताको शुभकामना ।२०८०–११–०१

Back to top