Notice & Events

कक्षा ११ मा कानून विषय अध्ययनरत विद्यार्थीहरुको जिल्ला अदालत कञ्चनपुर तथा उच्च अदालतको अवलोकन भ्रमण

2088/11/1 07:24:01

श्री महेन्द्रनगर माध्यमिक विद्यालय साधारण स्कुल  मा कक्षा ११ मा कानून विषय अध्ययनरत विद्यार्थीहरुलाई जिल्ला अदालत कञ्चनपुर तथा उच्च अदालतको अवलोकन भ्रमण गराई व्यावहारिक ज्ञान सिक्ने सुअवसर प्रदान गरिदिनु भएकोमा सम्मानित अदालत प्रति हार्दिक आभार।

Back to top