Notice & Events

​हार्दिक बधाई

2081/8/7 06:36:53


भीमदत्त नगरपालिका द्वारा ू लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियानको अवसरमा आयोजित  माध्यमिक तह स्तरीय वक्तृत्वकला प्रतियोगितामा श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) कक्षा ९ मा अध्ययनरत लगनशील, जेहनदार तथा अनुशासित विद्यार्थीहरू कृतिका भट्टले प्रथम स्थान र रोहित पन्तले द्वितीय स्थान प्राप्त गरी विद्यालयको गरिमा बढाउनुभएकोमा हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामनाका साथै आयोजक भीमदत्त नगरपालिकालाई हार्दिक धन्यवाद।

Back to top