सम्मान कार्यक्रम
2081/8/12 06:45:26
भीमदत्त नगरपालिकाद्वारा आयोजित वक्त्तवकला प्रतियोगितामा आफ्नो उत्कृष्ट कला प्रदर्शन गरेर क्रमशः प्रथम र द्वितीय स्थान हासिल गर्न सफल विद्यार्थीहरू कृतिका भट्ट र रोहित पन्तलाई विद्यालयकोतर्फबाट प्रार्थना सभामा सम्मान कार्यक्रम सुसम्पन्न।