Notice & Events

बसन्त पञ्चमी तथा सरस्वती पूजा २०८०को पावन अवसरमा सम्पूर्ण शिक्षक, कर्मचारी,अभिभावक तथा विद्यार्थीहरूलाई हार्दिक धन्यवाद।

2080/11/2 07:24:01

बसन्त पञ्चमी तथा सरस्वती पूजा २०८०को पावन अवसरमा श्री महेन्द्रनगर माध्यमिक विद्यालय साधारण स्कुलमा  आयोजित सरस्वती पूजन  तथा अक्षरारम्भ कार्यक्रम भव्यताका साथ सुसम्पन्न गरिएको छ। यस शुभ कार्यमा सहभागी सम्पूर्ण शिक्षक, कर्मचारी,अभिभावक तथा विद्यार्थीहरूलाई हार्दिक धन्यवाद।

Back to top